काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले प्रतिनिधि सभाको बैठकमा दाहाललाई सम्बोधन गर्ने कार्यसूची तय गरेको हो ।

आजको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत सम्बन्धित अदालतको गठन सम्बन्धी सूचना टेबल गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय