काठमाडौं । रोल्पा बागमाराबाट दाङ घोराही जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।
ना ५ ख २६१२ नम्बरको बस शहिद मार्ग अन्तर्गत तिला नजिक ऋचिमा सडकबाट करिव एक सय मिटर तल खसेर हो । दुर्घटनामा चार जनाको चार जनाको मृत्युभएको छ । दुर्घटनामा अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।






