बाँकेको आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मीको शव जलेको अवस्थामा जंगलमा फेला परेका छन् । राप्ती सोनारी गाउँपालिकाको ढकेरीनजिकैको जंगलमा रेग्मीको शव फेला परेको हो । शरीर जलेको र लुगा भने मोटरसाइकलकै छेउमा राखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय