बागमती नदीमा जलयात्रा गरेर ’बागमती नदी महोत्सव’ गरिएको छ । बागमती तथा यसका सहायक नदीहरूको बिग्रदो अवस्थालाई सुधार गर्न नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज (नारा) ले शनिबार ‘बागमती नदी महोत्सव’ गरेको हो ।

बिहान ७ बजे थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर टुंगिएको थियो । सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको वाग्मती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनीयाममा जलयात्रा महोत्सव गर्दै आएको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय