काठमाडौँ महानगर भित्रका हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने प्रमुख बालेन शाहको निर्णय विरुद्ध चलचित्र सङ्घ अदालत पुगेको छ । सङ्घले बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । संघले प्रमुख शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दर्ता गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय