काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा डाक्टर कुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २२ वर्षीय रूपक गौतम र ३४ वर्षीय सरोज गौतम रहेको प्रहरीले जनाएको छ । कुटपिट गरेको विरोधमा अस्पतालका डाक्टरहरु शान्तिसुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय