काठमाडौंका एन्द्रचोकबाट प्रहरीले स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जडिबुटी बस्ने बर्दिया गेरूवा गाउँपालिका–२ का २८ वर्षीय पुष्प सोडारी र बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन् । कम र दुवैका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय