

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क भीपीएन एप डाउनलोड गर्ने एकाएक बढेको छ । भीपीएन प्रयोग गरेका प्रयोगकर्ताको डिभाइसमा कुन सामाजिक सञ्जाल चलिरहेको छ भन्ने आइएसपीलाई थाहा नहुने विज्ञ बताउछन । भीपीएन वा अन्य कुनै पनि एप शतप्रतिशत सुरक्षित हुनै नसक्ने साइबर सुरक्षा विज्ञको भनाइ छ ।





