बागमती प्रदेशको राजधानी हेटौंडा–४ परिजातपथस्थित अजरअमर रोडको चोकमा विद्युत सर्ट भइ पोलमा आगलागी भएको छ ।
दिउँसो करिब ४ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट पोलमा जडान गरिएका सीसी क्यामरा, तारहरुमा क्षति पुगेको छ ।






