भदौ १६ गतेबाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। पेट्रोलमा प्रतिलिटर रु २ घटाई रु १६३ बनाइएको छ भने डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर १५४ रुपैयाँ कायम भएको छ। यस्तै मट्टितेल र हवाई इन्धनमा पनि मूल्य घटाइएको छ।हवाई इन्धन बाह्य उडानतर्फ प्रतिलिटर ४.०३७ कम गरि $ १.००५ बनाइएको छ भने पोखरा र भैरहवा प्रति कि लि ४३७ कम गरी $ ९०५ कायम गरिएको छ। प्रधानमन्त्री केपी शर्माको आधिकारीक फेसबुकमा जानकारी दिदै योस्तो बताईएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय