काठमाडौं । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आठौं सामाजिक सुरक्षा दिवस मनाइएको छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाइएको हो ।

दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विशेष समारोह आयोजना गरिएको छ । आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित सामाजिक सुरक्षा दिवस कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री कार्कीले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय