काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंसिर ११ गते) बाट नयाँ विशेषतायुक्त १०० रुपैयाँ दरका बैंकनोटहरू बजारमा पठाएको छ। यस नोटको सबैभन्दा ठूलो र राजनीतिक महत्त्व बोकेको विशेषता यसको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक नक्सा हो।

© 2026, All right reserved to Our News Crew
Made with ❤️ By Indeep Koirala