काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-०८१ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखेको छ । त्यस्तै, बैंकदर यथावत् राखिएको छ भने निक्षेप संकलनको बोलकबोल दरलाई घटाइएको छ ।
आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ ६ दशमलव पाँच प्रतिशत कायम गरिएको छ । बैंकदरलाई साढे सात प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट घटाएर चार दशमलव पाँच प्रतिशत कायम गरिएको मौद्रिक नीतिमा उल्लेख छ ।
२०८०-०८१ को मौद्रिक नीतिको पूर्णपाठ :

(यहाँ क्लिक गर्नुहोस्) 

Monetary-Policy_2080-81

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय