काठमाण्डौ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो वडा कार्यालयमा कर बुझाउन र छुट सुविधा लिन आग्रह गरेको छ । महानगरको राजस्व विभागले आज सूचना निकालेर कर बुझाउन र महानगरको आर्थिक ऐनले तिर्नबुझाउनपर्ने सम्पत्ति कर, बहाल कर र व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय