काठमाडौं । काठमाडौं जिल्ला अदालतले कांग्रेसका सांसद सुनिल शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो ।

शर्मालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराएको थियो । शर्मा नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा शुक्रबार बिहान काठमाडौंको गोल्फुटाबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय