पछिल्लो समय काभ्रेमा पनी डेंगु रोगको प्रकोप बढदै गएको अवस्थामा बनेपा नगरपालिकाले डेंगु रोगथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न् भएको छ ।सन् १७८० मा लामखुट्टेले टोकेर डेंगु ज्वारोको प्रकोप बढदै गएकोले डेङ्गु रोगको चर्चा सुरु भए पनि १९९८ मा विश्वव्यापी रुपमा फैलिएको हो ।

बिज्ञका अनुसार डेंगु लामखुट्टे उष्ण तथा समशितोष्ण हावा पानी भएको शहरी, अर्धशहरी तथा ग्रामिण बस्तीहरुमा यो रोगले प्रभाव पारेको देखिन्छ ।नेपालमा भने सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु रोगको विरामी भेटिएको हो ।अहिले यो रोग नेपालको विभिन्न जिल्लामा महामारीको रुपमा देखा परेको बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महत्तोले डेंगु रोगथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा गरेको जानकारी दिए। कार्यक्रमका बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले डेंगु फैलिन नदिन जथाभावी राखिएका टायर टिन तथा प्लाष्टिकका डिब्बाहरु खाली बोतललाई पानी नपर्ने स्थानमा राख्न र आफनो घर वरिपरि सफा राख्न नगर प्रमुखले सबै नगरवासँग कार्यक्र मार्फत अनुरोध गरे ।

डेंगु रोग एडेस इजिप्टी नामको पोथी लामखुट्टेले टोकेर हुने तिव्र भाइरल संक्रमण हो । यसलाई एसिन टाईगर पनि भन्ने गरिएको र यो लामखुट्टे हलचल नएको सफा पानीमा फुल पार्दछ । डेंगुरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन र व्यक्तिलाई संक्रमण भएको ३ देखि १४ दिनमा यसको लक्षण देखापर्ने छेत्रीले बताए ।

कुनै पनि व्यक्तिहरुमा उच्च ज्वरो आउने आँखाको नानी वा टाउको दुख्ने हाड तथा जोर्नी बेस्सरी दुख्ने छालामा बिबिरा आउने पेट दुख्ने, वान्ता हुने कमजोरी महशुस हुने रक्तचाप घटेर जाने ओठ, गिजा, नाकबाट रक्तश्राव भयो भने डेङ्गु रोगको शंकामानी तुरुन्त संकमित व्यक्तिलाई नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा उपचार गर्न जाने सल्लाहसमेत दिनु पर्ने कायक्रमका वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमका अध्यक्ष शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले डेंगु फैलिन नदिन जथाभावी राखिएका टायर टिन तथा प्लाष्टिकका डिब्बाहरु खाली बोतललाई पानी नपर्ने स्थानमा राख्न र आफनो घर वरिपरि सफा राख्न नगर प्रमुखले सबै नगरवासँग कार्यक्र मार्फत अनुरोध गरेका थिए ।

कार्यक्रम शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीको अध्यक्षता शिवराज नगरपालिका उपमेयर शिवकुमारीको प्रमुख आतिथ्यिता शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल आतिथ्यितामा भएको कार्यक्रमको संचालन प्रमोद ज्ञवालीले गरेका थिए ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय