काठमाडौं । चन्द्रागिरि नगरपालिकाको प्राङ्गणमा शहरी हाट बजार सुरु भएको छ । गरिबी निवारणका लागि लघु विकास कार्यक्रम (मेडपा) अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसाय तथा मौलिक सिपमा आधारित व्यवसाय प्रवद्र्धनका लागि अनुदान लिएका व्यवसायी लगायत अन्य व्यवसायीहरुबाट उत्पादित वस्तुहरुको प्रर्दशनी तथा विक्री वितरणका लागि दुई दिने हाट बजार सञ्चालन गरिएको हो ।

हाट बजारमा स्थानीय स्तरमा उत्पादित वस्तुहरु विक्री तथा प्रदर्शनीमा राखिएको छ । एक सय भन्दा बढी स्टल रहने हाटबजार भोलिसम्म सञ्चालन हुने छ ।

https://fb.watch/oVhlzZefNm/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय