काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी भई स्वदेश फर्किदै छन् ।

प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् बेलुका ६ बजे काठमाडौं आइपुग्नु हुनेछ । प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्नुहुने छ ।

प्रधानमन्त्री दाहाल गत १३ गते यूएई जानुभएको थियो । कोेप २८ मा सम्बोधन गर्दै उहाँले बढ्दो तापमानका कारण हिमताल फुट्न सक्ने खतरा रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय