युवा संघ दुर्गा प्रसाईका समर्थकबीच काठमाडौँमा झडप भएको छ । बल्खुमा प्रसाई समर्थकले प्रदर्शन गर्ने ठाउँमा कालिमाटीवाट युवा संघका कार्यकर्ता पुगेपछि झडप भएको हो । युवा संघका कार्यकर्ताले प्रसाईका समर्थकलाई हातपात गरेपछि झडपको सिर्जना भएको हो ।

दुई पक्षविच केही समय झडप तथा ढुंगामुढा गरेपछि स्थिती प्रहरीले नियन्त्रणमा लिएको छ । युवा संघका कार्यकर्ताले सडकमा आउजाउ गरिरहेका सर्वसाधारणमाथि हातपात गरेको प्रसाई समर्थकले दाबी गरेका छन । कीर्तिपुरबाट तीनकुने आउँदै गरेको युवा संघका कार्यकर्ताले आक्रमण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय