काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो बार्षिक कामको समीक्षा गर्दैछ ।

नगरपालिकाले २०७९–०८० मा भएका कामहरुको समीक्षा गरिरहेको छ । नगर कार्यपालिका भवन बलम्बुमा जारी समीक्षा बैठकमा नगरअन्तरगत रहेका विषयगत शाखाले आफ्नो कामको विवरण प्रस्तुत गर्दैछन् ।

नगरपालिकामा प्रशासन योजना तथा अनुगमन शाखा, शिक्षा शाखा, आर्थिक प्रशासन शाखा, आ.ले.प. शाखा, पूर्वाधार विकास शाखा, विपद् व्यवस्थापन, सामाजिक विकास, आर्थिक विकास, कृषि, कानून तथा पशु शाखालगायतका छन् । यी शाखा अन्तरगत भएका कामको आज समीक्षा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय