काठमाडौं । अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ ।

मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायतले अन्तःशुल्क स्टिकर छपाई खरिद मुद्दा लिएर आइतबार अख्तियार विशेष अदालत पुगेको हो । सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेसँगै प्रिन्टसेल प्रालिले छपाईको ठेक्का ०७९ मंसिर २६ मा पाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय