काठमाडौं । काठमाडौं महानगर पालिकाले सामाखुसी खोलामाथी निर्माण भएको स्ल्याब हटाउन थालेको छ ।

महानगरका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण भएका स्ल्याब हटाउन थालेको हो । उक्त खोलामा झन्डै ३ किलोमिटर स्ल्याब हटाउन लागेको हो । हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइ सकेको छ भने म्हैपी क्षेत्रको हटाउने काम भइरहेको छ ।

खोला मिचेर बनाइएका घरहरु पनि भत्काउने महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय