टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले युगाण्डाविरुद्ध शानदार जीत निकालेको छ ।

समूह सी अन्तरगत खेलमा अफगानिस्तान १ सय २५ रनले विजयी भएको हो । प्रोभिडेन्स रंगशालामा भएको खेलमा १ सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रनमा मात्र समेटिन पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय