काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज धनगढी जाँदै हुनुहुन्छ ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी जान लाग्नुभएको हो । धनगढी उपमहानगरपालिका–१ पशुपति टोल मैदानमा महोत्सवको उद्घाटन गर्नुअघि प्रधानमन्त्री दाहाल कैलाली निर्वाचन क्षेत्र–५ का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुने छ ।

महोत्सवको उद्घाटन दिउँसो १२ः३० बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय