काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा चुनावी सरगर्मी बढेको छ ।

यसैबीच, नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा काठमाडौं क्षेत्र नं. १० मा स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठ खाती नेकपा एमाले प्रवेश गरेका छन् । उनले आफ्नो निर्वाचन उम्मेदवार पत्र एमालेका उम्मेदवार विनोद श्रेष्ठलाई हस्तारन्तरण गर्दै एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा खाती लगायत ब्यक्तिहरु पनि नेकपा एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय