राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछाने आज ९फागुन २०८२० गोर्खा जिल्लाको पालुङटार नगरपालिका पुगेका छन्। लामिछाने आफ्नो चुनावी अभियान अन्तर्गत मतदाताहरूसँग भेटघाट र कार्यक्रमहरू संचालन गर्दैछन्।पालुङटारमा उनले स्थानीय जनता र कार्यकर्तासँग भेटघाट गर्दै आगामी चुनावका लागि समर्थन जुटाउने प्रयास गरेका छन्। यस क्रममा लामिछानेले स्थानीय बासिन्दालाई आफ्नो पार्टीको नीतिहरू र आगामी योजनाहरू बारे जानकारी दिएका छन् भने क्षेत्रीय विकास र रोजगारी सिर्जना गर्ने प्रतिज्ञा दोहोर्याएका छन्।

यो भेटघाट अहिलेको राजनीतिक माहोलमा महत्त्वपूर्ण मानिएको छ, जहाँ शीर्ष नेताहरूले ग्रामीण तथा पहाडी क्षेत्रका मतदाताहरूसँग सिधा संवाद गर्दै आफ्नो समर्थन बलियो पार्ने कोसिस गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय