भारतको बिहारमा भएको सवारी दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा वेब सिरिज ‘पञ्चायत २’ फेम्ड अभिनेत्री आँचल तिवारी, सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुने अन्य पाँच जना पनि सो गाडीमै सवार थिए । उनीहरुको सोमबार बिहान सनाखत भएको हो । दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय