काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई शनिवारदेखि लागू हुने गरी ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अपराधिक विश्वासघातको आरोपमा केसी शुक्रबार पक्राउ परेका थिए । चलचित्रमा अभिनय गर्ने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय