काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाख रुपैयाँको लागतमा १५ शैयाको नगर अस्पताल भवन निर्माण भएको छ ।

देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगर अस्पतालको रुपमा विकास गरिएको बताउनु भयो ।

अहिले हाडजोर्नी, नाक, कान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय