सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । दोलखाको भीमेश्वर नगरपालिपका १ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर जादै गरेको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

बस त्रिपुरासुन्दरी ५ धारावतीबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना मा ५४ जना घाइते भएको छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय